Section 22
जग्गाको स्वामित्व सर्ने :
दफा १२ बमोजिम जग्गा कब्जामा लिएपछि त्यस्तो जग्गाको स्वामित्व नेपाल सरकारको निमित्त प्राप्त गरेकोमा नेपाल सरकारमा र कुनै संस्थाको निमित्त प्राप्त गरेकोमा
त्यस्तो संस्थामा सर्नेछ ।
जग्गा प्राप्ति ऐन, २०३४